समाचार

गुणस्तरहीन दुई औषधी बजारमा प्रतिवन्ध

औषधी व्यवस्था विभागले दुई वटा औषधीमाथि प्रतिवन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएका ती औषधि किनबेचमा निषेध गरिएको हो ।  रुपन्देहीको एसियन फर्मास्युटिकलद्धारा उत्पादित आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राइ सिरप र बाराको नेसनल हेल्थ केयरद्धारा उत्पादित पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राइ सिरप न्यून गुणस्तर रहेको भेटिएको विभागले जनाएको छ ।  ‘उक्त औषधीहरु न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण र…

Page 2 of 1055