दुर्घटना

ढुंगा ठोक्किएर आगलागी, आधा दर्जन घाइते

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३, रुन्मामा आगलागी हुँदा आधा दर्जन घाइते भएका छन् । चात्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा आज दिउँसो एउटा ढुंगा खसेर अर्को ढुंगासँग ठोक्किँदा बलेको आगोमा परेर ६ जना  घाइते भएका हुन् ।  घाइतेहरुमा दाँत बुढामगर, उज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर, पुत्र बुढामगर छन् । आगो निकै फैलिएकाले उनीहरुको उद्धार गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले बताइन् ।  घटनास्थलमा हेलिकोप्ट…

Page 3 of 82