दुर्घटना

बसले ओभरट्याक गर्न खोज्दा ट्रिपर र बोलेरो ठोक्किए, तीन जनाको मृत्यु

मोरङको बेलबारीमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।   बिहान साढे ६ बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत कार्यालय जाने बाटोमा टिपर, बस र बोलेर गाडी एकापासमा ठोक्किएको थियो । प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपर, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बस र मे १ ज २८५६ नम्बरको बोलेरो जुध्दा सो दुर्घटना भएको हो ।  प्रहरीका अनु…

Page 6 of 83