दुर्घटना

विश्वकर्मा पूजाअघि करेण्ट लागेर झापामा एकजना बिते

विश्वकर्मा पूजाको लागि मोटर चलाएर तानिएको पानीले मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मोरङको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टा बस्ने ३८ वर्षीय रमेश निरौलाको ज्यान गएको छ । करेन्ट लागेर अशक्त निरौलाको लाइफलाइन अस्पताल दमक, झापामा उपचारको क्रममा मृत्यु भएको हो । उता सिरहाको धनगढीमाई नगरपालिका १,जयपुर बस्ने ३५ वर्षीया सुशिलादेवी महतोको भाँडा मस्काउने क्रममा कलधारामा जडान गरिएको पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर अशक्त महतोको उपचारको लागि आर…

Page 82 of 83