दुर्घटना

जताततै डढेलो, सुख्खा हिउँदका कारण यो वर्ष भयावहको आकलन

केही दिनयता मुलुकका विभिन्न भागमा डढेलो तथा आगलागीको प्रकोप देखिएको छ । शनिबार मोरङको पथरी शनिश्वरे नगरपालिका–१, बुद्ध चोकस्थित कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोडभन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।  सोही दिन मोरङकै रंगेली नगरपालिका–३, बाबु सहायक टोल बस्ने जंगली मुर्मुको गुवालीमा लागेको आगो फैलिँदा १९ वटा घर जलेर नष्ट भयो । आगलागीबाट २५ परिवार विस्थापित भएका छन् । भोजपुरको हतुवागढी गाउँपालिका–७, पिप्ले बस्ने केदार कार्की…

Page 5 of 83