अख्तियार

कोरोनाविरुद्धको खोपमा घुस खाएकालाई सफाई दिएपछि सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको एउटा मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  घुस–रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाका दोषीलाई विशेषले चोख्याएपछि आयोग पुनरावेदन गर्न सर्वोच्च पुगेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोभिड–१९ भाइरसविरुद्धको खोप लगाउन २० हजार रुपैयाँ घुस लिएको आरोपमा स्वास्थ्य चौकी सनपुडा, महोत्तरीमा कार्यरत तत्कालीन हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार यादवविरुद्ध अख्तियारले मुद्दा…

Page 1 of 2