अमिर अरि शेख तमिम बिन हमाद अल थानी

अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा

कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने राजकीय भ्रमण गर्न लागेका छन् । वैशाखको ११ र १२ गते हुने भ्रमणको तयारीका लागि दोहाबाट २३ जना अधिकारीहरु आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतले भ्रमणको मिति तय भइनसकेको जनाएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा अव्दुल्लाह मोहम्मद अल अतियाहको नेतृत्वमा आएको टोलीले सरकारका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ । उनीहरुले परराष्ट्र, गृह र रक्षा मन्त्रालयका अधिकारीहरुसँग…