न्यायपरिषद्

छिनमै योग्य, छिनमै भाग्य जोग्य

मन्त्रीसँग परिचय गर्ने भन्दै ‘माननीय’ हरूलाई बोलाइयो । पुग्दा त कुरा अर्कै । त्यसरी न्यायपरिषद्ले गत बिहीबार ‘बदमासलाई कारवाहीमात्रै हैन, सुध्रिँदा मौका पनि दिनुपर्छ’ भन्दै उच्चका न्यायाधीश सरुवादेखि जिल्लाको नियुक्तिसम्म भ्याएको छ । न्याय सेवाका विभिन्न समूहबाट जिल्ला न्यायाधीश नियुक्त गर्ने गरिँदा योभन्दा अगाडि ‘अयोग्य’ भनी छाडिएका व्यक्तिहरू केही महिनामै ‘योग्य’ भए, तिनै व्यक्ति अहिले नियुक्त भएका छन् । अघिल्लो पाली वरिष्ठ…