हिंसात्मक झडप

हरिनगर काण्डमा कसको के हात ?

सुनसरीको हरिनगरमा दुई धार्मिक सम्प्रदायबीच भएको हिंसात्मक झडपबारे सूचना संकलन भए पनि सुरक्षा निकाय हिंसात्मक प्रदर्शन रोक्न अक्षम देखिएका छन् । यसको मुख्य कारण समयमै राष्ट्रिय अनुसन्धानले रिपोर्ट नदिएको आरोप लगाइएको छ भने अर्कोतर्फ अन्य सुरक्षा निकाय हिंसात्मक प्रदर्शन र यसले पार्न सक्ने असरबारे गम्भीर नभएको भनिएको छ । हरिनगरमा यसअघि पनि हिन्दू तथा मुस्लिम अतिवादीबीच बेलाबेला झडप हुँदै आएको छ । पछिल्लो घटनाको आगो भने सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम धर्मग्रन्थ कुरानविपरीत स्टाट…