प्रदिप अधिकारी

ज्योतिषले जोगाउलान् नि अब यिनलाई

‘ढाँटेका कुरा काटेर पनि नमिल्ने’ भएपछि ज्योतिषको शरणमा पुगेका छन्, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी । पोखरा, जनकपुर, मनाङ र भैरहवा विमानस्थलसहित विभिन्न परियोजना सञ्चालन गर्ने क्रममा अर्बौंको आर्थिक घोटालाको विषयमा अख्तियारले अनुसन्धानलाई तीव्र पारेपछि उनी ज्योतिषको शरणमा पुगेका हुन् । उनै ज्योतिष अंगिरश न्यौपाने, जसले शेरबहादुर देउवालाई सात पटक प्रधानमन्त्री हुने भनेका थिए । त्यसमध्ये पाँचपटक प्रधानमन्त्री भइसकेका ७९ वर्षीय देउवाको हकमा …