समाचार

क्षतविक्षत अवस्थामा भेटियो इरानी राष्ट्रपति र विदेशमन्त्रीको शव

हेलिकोप्टर दुर्घटनामा परेका इरानी राष्ट्रपति इब्राहिम रईसीको शव फेला परेको छ । हिजो भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम, विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियनसहित नौ जनाको मृत्यु भएको बताइएको छ ।  राष्ट्रपति इब्राहिम हिजो बिहान एउटा बाँधको उद्घाटन गर्न अजरबैजानको सीमानामा पुगेका थिए । फर्कने क्रममा भएको घनघोष वर्षा र खराब मौसमको कारण उनी सवार हेलिकोप्टर सम्पर्कविहीन भएको इरानी सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । हेलिकोप्टर सम्पर्कविहीन भएपछि प्रहरील…

Page 1 of 1072