दुर्घटना

अधिकांश सवारी दुर्घटनामा चालक दोषी

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे सात हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् । त्यसमा ८ सय ८६ जनाले ज्यान गुमाएका छन् भने १० हजार ६ सय १ जना घाइते भएका छन् । घाइतेमध्ये २ हजार ३ सय ८५ को अवस्था गम्भीर रहँदा ८ हजार २ सय १६ जनाको अवस्था सामान्य पाइएको तथ्याङ्कले देखाएको छ । प्रहरी विवरणअनुसार साउनदेखि कात्तिकसम्म कुल ७ हजार ७ सय ८३ वटा सवारी दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार नेपालमा सवारी चालकको लापरवाहीका कारण सर्वाधिक दुर्घटना हुने गरेको छ । यसका अतिरिक्त यात्र…

Page 78 of 83