साप्ताहिक समाचार

बालयौन दुर्व्यवहार भयंकर

 – वसन्ती भट्ट शारीरिक, मानसिक, सामाजिक तथा नैतिक रूपमा परिपक्व भइनसकेकालाई बालबालिका भनिन्छ । विश्वव्यापी कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका र नेपालको कानुनअनुसार १६ वर्ष भन्दामुनिका व्यक्तिलाई बालबालिका भनिएको छ । कहालीलाग्दो विषय त के छ भने तिनै बालबालिकासमेत यौन दुर्व्यवहारको शिकार भइरहेका छन् ।  नेपालको संविधान, २०७२ भाग ३, धारा ३९ को उपधारा (७) मा भनिएको छ,‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक…

Page 6 of 156