साप्ताहिक समाचार

सुनको प्रतिवेदन सामसुम

यता, गृहमन्त्री रवि लामिछानेको अर्काे स्टन्ट सुन काण्ड छानविन आयोगको प्रतिवेदन कार्यान्वयनमा समेत देखिएको भन्दै गृहकै कर्मचारीले आलोचना गर्न थालेका छन् । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा पूर्व एआइजी सहकुल थापा, प्रेमराज जोशी र किशोरजंग कार्की सम्मिलित जाँचबुझ आयोग बनायो र १ चैत्रमा त्यसले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझायो । उक्त आयोगका नाममा मात्र १५ लाख तलबसहित ४५ लाख खर्च भएको गृह स्रोतले जनाएको छ । कर्मचारीका लागि १२ लाख, ५० प्रतिशत भत्ता, सवा…

Page 5 of 156