नोट अफ डिसेन्ट

सत्ताको लागि मिलिजुली, कति पर जाला खुल्दुली ?

‘सिक्वेन्स मिलाउन नसक्दा ८९ को माल ढुस भयो । देउवाले प्रचण्ड नामको अल्टर फ्याले । ओलीले टिपेर शो गरे । खेल खत्तम ।’ आइतबार दलीय समीकरण फेरिएसँगै सामाजिक सञ्जालमा यी पंक्ति ट्रोल भइरहेको छ । तासको म्यारिज खेल्ने र बुझ्नेलाई यो ट्रोलको ब्याख्या गर्नु आवश्यक भएन । हुन त कांग्रेस सभापति शेरबहादुर देउवा राजनीतिका ‘कच्चा खेलाडी’ हैनन् । कहिले खेलाडी ज्यादा जान्ने हुँदा पनि यसरी नै माल ढुस हुन्छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा का…

Page 4 of 9