नोट अफ डिसेन्ट

आग्रह हाम्रो, मान्नु नमान्नु रोजाइ तपाईंको

राजनीतिमा रुनुको कुनै अर्थ छैन र महत्व पनि छैन । हामीले यदाकदा मान्छेलाई भन्ने गर्छौं ‘बल्ल खाइस् मंगले, आफ्नै ढंगले । राजनीतिमा गल्ती गरेँ भनेर छुट पाइन्न । राजनीतिमा ढंग नपुग्न सक्ला तर गल्ती हुँदैन । किनभने राजनीतिमा सबै काम सोचविचारपश्चात् निर्णयमा पुगेर मात्रै गरिन्छ । राजनीतिमा गल्ती गर्ने ठाउँ नै हुन्न । त्यसकारण यदि कसैले बेठीक काम गर्छ भने त्यो सुबिचारित कृत्य हो, गल्ती होइन । भ्रष्टाचार गर्नु हुँदैन, कमिशन खानु हुँदैन, संविधान मिच्नु हुँदैन, अदालतको फैसलाल…

Page 1 of 9