नोट अफ डिसेन्ट

बालेनबाहेक अरू कोही बस्दैनन् बागदरबारमा ?

आफ्नै आँगनमा राख झुपडी रची निन्दक बिना सावन पानीले पार निर्मल जीवन । यो लेख बालेन साह अर्थात् काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको लागि मात्र हो । अनुकूल नहुँदा र रुचि नहुँदा अरूले नपढ्नुभए हुन्छ । तर यो लेख जस्ताको त्यस्तै बालेनलाई भने फरवार्ड गरिदिनुभए वा पहुँच हुनेहरूले पढेर नै सुनाइदिनुभए लेखको उद्देश्य पूरा हुनेछ । लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि सन् २०१७ मा सम्पन्न स्थानीय निकायको पहिलो निर्वाचनका क्रममा आफ्नो मताधिकारसमेत प्रयोग गर्न नसकेका वा न…

Page 3 of 9