पूर्वाञ्चल विश्वविद्यालय

उपकुलपतिको प्रतिष्पर्धामा १६ जना छनौट

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १६ जना छनौट भएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त पेश गरेका मध्येबाट १६ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।  शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई, महेशराज दाहाल छ…