उपचुनावको रिजल्ट राष्ट्रपतिको हातमा

उपचुनावको रिजल्ट राष्ट्रपतिको हातमा
सुन्नुहोस्

हालै सम्पन्न उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो ।

रिक्त दुई सिट प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभाका लागि बझाङ १ (१)मा उपचुनाव गत शनिबार भएको थियो । दुबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

टिप्पणीहरू