कुश्मा चन्द

करोडौंको सम्पत्ति नजोडिएको प्रष्टोक्ति, राजनीतिक प्रतिशोध लिएकाे दाबी

बैतडीको शिवनाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुश्मा चन्दले आफूमाथि लगाइएको आरोप झुठो भएको बताएकी छन् । पाँच वर्ष जनप्रतिनिधि रहँदा करोडौंको सम्पत्ति जोडेको आरोप लागेपछि उनले त्यसको खण्डन गर्दै घोर आपत्ति जनाएकी हुन् । नेकपा एमाले परित्याग गरेपछि आफूमाथि निरन्तर राजनीतिक प्रहारको रुपमा प्रतिशोधपूर्ण तरिकाले त्यस्तो गलत अफवाह फैलाइएको बताइन् ।  पार्टी छाडेकै कारण आफ्नो चरित्रहत्या गरिएको चन्दको दाबी छ । पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी उनले जनप्रतिनिधि…