कलात्मक आकृतिले रङ्गिदै काठमाडौँका भित्ता (फोटोफिचर)

कलात्मक आकृतिले रङ्गिदै काठमाडौँका भित्ता (फोटोफिचर)
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले शहरका भित्ता कलात्मक ढंगले रङ्ग्याउन थालेको छ । पहिलो चरणमा सुन्धारास्थित नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ सुरु गरिएको हो । 

त्यसपछि त्रिपुरेश्वर, प्रदर्शनी मार्ग, विमानस्थल, बबरमहललगायतका भित्ता कलात्मक रुपले रङ्ग्याइने छ । शहरका अन्य स्थानमा पनि पोस्टर टाँसेका, अनावश्यक लेखिएका फोहोर मेटेर भित्तामा स्थानीय संस्कृति झल्किने विभिन्न कलात्मक आकृतिले रंग्याउने महानगरको तयारी छ ।

टिप्पणीहरू