उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङपछि चोङछिङमा

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङपछि चोङछिङमा
सुन्नुहोस्

चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पश्चिमी शहर चोङछिङ पुग्नुभएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी चोङछिङमा पार्टी सचिव युयान जाइजुनसँग हिजै भेट गर्नुभएको बताइएको छ । 

चोङछिङको भ्रमणपछि उहाँ तिब्बत जाने कार्यक्रम छ ।
 

टिप्पणीहरू