फोटो फिचर

पितृको स्मरण गर्नेहरुको गोकर्णेश्वरमा घुँइचो (फोटो फिचर)

आज कुशें औंसी । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशें औंसीमा वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउने गर्दछन् ।  शास्त्रीय विधिअनुसार ब्राह्मणद्धारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने जनविश्वास गरिन्छ । कुशें औंसीलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ । परम्पराअनुसार छोराछोरीहरुले आफ्नो बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई बुवाको मुख …

Page 7 of 12