फोटो फिचर

अन्त धान भित्र्याउने चटारो, अफगानिस्तानमा मकै

दक्षिण एसियाका अधिकांश मुलुकमा यतिखेर किसानहरु धान भित्र्याउने चटारोमा छन् । विशेषगरी सेप्टेम्बरदेखि उनीहरु गत जुन, जुलाई, अगष्टमा रोपिएको बिऊमा पाकेको धान भित्र्याउने काममा व्यस्त हुन्छन् ।  तर, दक्षिण एसियाकै अर्को मुलुक अफगानिस्तानमा किसानहरु मकै भित्र्याइरहेका छन् । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तका किसान यतिखेर मकै भाँच्ने र भित्र्याउने कर्ममा व्यस्त देखिन्छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सो क्षेत्रमा गत वर्षको तुलानमा यो वर्ष मकै उत्पादन राम्रो भएको छ ।…

Page 6 of 12