पाठकपत्र

‘मा...च्छीमारन’ भन्दै हाकिमको मनपरी

सबैले चिन्ने नाम हो, हेटौँडाको माछा प्लान । प्राकृतिक जलाशयमा आधारित मत्स्य विकास केन्द्र हो खास नाम । यसले हरेक वर्ष घाटामा माछा र माछाको भुरा उत्पादन गर्छ । एउटा पोखरी किसानले चलाउँदा सालिन्दा नाफामा जान्छ । त्यही पोखरी दर्जनौँवटा सरकारले चलायो भने जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगजस्तो हुन्छ । तर, यो बन्दचाहिँ हुँदैन फेरि । किनभने, सरकारी कर्मचारी, हाकिमहरुलाई माछा खाइरहन पर्छ । अरु त अरु, यसरी घाटामा जानुमा बिनापासपोर्ट साइबेरियाबाट समेत चरा आएर माछा …

Page 4 of 16