पाठकपत्र

ग्राउण्डेड जहाज परीक्षण नै नगरी आकाशमा

नेपाल धेरै नै हवाई दुर्घटना हुने मुलुकमध्येमा पर्छ । पटक–पटक विमान दुर्घटनाले अन्तर्राष्ट्रिय स्तरसम्म हाम्रो हवाई यात्रा असुरक्षित रहेको सन्देश दिएको छ । तर, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।  असोज १२ गते श्री एयरलायन्सको जहाजमा देखिएको समस्या यस्तै लापरवाहीको एउटा गतिलो उदाहरण हो । श्रीको एसएचए १६०१ नम्बरको जहाज माउण्टेन फ्लाइटमा काठमाडौंबाट गन्तव्यतर्फ उडेको केही बेरमै बायाँतर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो ।  त्यसपछि जहाजलाई करिब आध…

Page 3 of 16