पाठकपत्र

पहिला मरिहत्ते, पछि नमस्ते

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु (नोर्बु) घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको छ ।  नेपाल प्रहरीले लामो अनुसन्धानपश्चात् मुद्दा चलाउनुपर्ने निष्कर्षसहित हिरासतमा रहेका नुर्बुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नासाथ प्रहरीलाई जिल्लाराम पार्दै सरकारी वकिलहरूले सफाइ दिने निर्णय गरेका हुन् । रसुवाको तत्कालीन यार्सा गाउँ विकास समितिले र हालका नौकुण्ड गाउँपालिकाका नोर्बुले ०७३ सालमा गाउँकै २१ वर्षीया विनिता …

Page 1 of 16