दुर्घटना

अगेनाको आगो सल्किएर गोठ खरानी, दुई जनाको मृत्यु

अछाममा आगलागीमा परेर दुई जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ दर्वास्थित जय बहादुर बूढा र झंकरे बूढाको गोठमा गएराती आगलागी हुँदा ६ वर्षीय निरुता र ३ वर्षका अंकिलको मृत्यु भएको हो ।  प्रहरीका अनुसार खाना पकाउनका लागि गोठको ढोका नजिक रहेको अगेनोमा बालेको आगो नजिकै रहेको खरमा सल्किएको थियो । खरमा सल्किएको आगोले व्यापक रुप लिएपछि गोठभित्रै रहेको निरुता र अंकिलको निधन भएको हो ।  आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगुडा…

Page 7 of 83