नेपाली काँग्रेस

तीन दलको छुट्टाछुट्टै बैठक, एमाले र राप्रपा सरकारबाट हट्ने संकेत

नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाले आज बिहान बैठक डाकेका छन् । काँग्रेसले बिहान ८ बजे, एमालेले ९ बजे र राप्रपाले पनि  ८ बजे बैठक राखेका हुन् । काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक एक घण्टा ढिलो भर्खर शुरु भएको छ । बैठक पार्टी मुख्यालय सानेपामा बसेको छ । काँग्रेसको अहिलेको बैठकले राष्ट्रपति उम्मेदवारको निर्णय गर्न लागेको हो ।  यता, एमालेले पनि सचिवालय बैठकबाट राष्ट्रपति उम्मेदवार चयन गर्ने बताइएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गत…

Page 3 of 3