निर्वाचन आयोग

निर्वाचन आयोगको पाँच दललाई स्पष्टीकरण, ८२ लाई सार्वजनिक गर्न निर्देशन

निर्वाचन आयोगले निरन्तर दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  आयोगले आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई आफ्नो सफाईसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको बताइएको छ ।  आयोगका अनुसार मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्प्युनिष्ट पार्टी लोकतान्त्रिकले दुई आर्थिक वर्षक…

Page 2 of 3