रवि लामिछाने

लोकल बसका यात्री हुन् र काजी !

‘नाच दिखाए बन्दर, माल खाए मदारी’ भनेजस्तो सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपा, त्यसको लाभ लिने एमाले ! अर्थात्, तमाशा रवि लामिछानेले देखाउने, त्यसको फाइदा केपी ओलीले लिने ! भर्खरै रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय एमाले अध्यक्ष केपी ओलीबाट प्रेरित थियो भन्ने कुरा पछिल्लो समय विकसित घटनाक्रमहरूले पनि बताउँछ । नक्कली भूटानी शरणार्थी खडा गरी अमेरिकामा मानव तस्करी चलाउने गिरोहमा अधिकांश एमाले नेताको सं…

Page 3 of 8