सर्वोच्च अदालत

मारिहाल्यो फुँयाल श्रीमान्को मोहनी बोलीले

अघिल्लो बुधवार अर्थात् चैत २२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन– २ का उम्मेदवार रवि लामिछानेविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको एकल इजलासमा दोहोरो सुनुवाइ चलिरहेको थियो । राहदानी दुरूपयोगमा मुद्दा नचल्ने गरी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले लिएको अन्तिम निर्णयविरुद्ध युवराज सफलले उक्त रिट दर्ता गरेका थिए । रिटमाथि हरि फुँयालको एकल इजलासमा पक्षविपक्षका १७ जना कानुन व्यवसायीले पालैपालो गरमागरम बहस गर्दै थिए । त्यसक्रममा रविविरुद्ध बह…

Page 4 of 5