गेटवे रिसोर्ट

लमजुङको ठूलो माछामा छापा

प्रायः साना तथा खुद्रे पसलतिर अनुगमनका नाममा छड्के हानेर हैरानी खेलाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यसपटक भने जिल्लाको ठूलै माछामा हात हालेको छ । जिल्लाकै पहिलो र एक मात्र रिसोर्टका रूपमा परिचित प्रदेश सांसद तथा कांग्रेस पूर्व जिल्ला अध्यक्ष भेषबहादुर पौडेलको हिमालयन गेटवे रिसोर्टमा समेत छापा मार्न मारिएको छ । १२ र १३ गते जिल्लाका होटल,  रेस्ट्रो तथा खानेपानी उद्योगमा संयुक्त अनुगमन निरीक्षण गर्दा हिमालय गेटवे रिसोर्टसमेत कारबाहीमा पर्‍यो । नाम…