कतारी राजा 

अनेकौं शौखका कतारी राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय नेपाल भ्रमणको विषयले सामाजिक सञ्जाल तातेको छ । कतिपयले थानीको भ्रमणलाई सामान्य रुपमा लिएका छन् भने केहीले मध्यपूर्व एसियाबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणको रुपमा खुशी व्यक्त गरेका छन् । आज सरकारले दिएको सार्वजनिक बिदा, सुरक्षा व्यवस्थापन, राष्ट्रिपतिद्वारा हुन लागेको स्वागत र बिदाई एवम् राजधानीका सडक ध्वजापताकाले सजाइएको विषयमा सर्वसाधारणले आफ्नै खालका धारणा बनाएका छन् । राजा थानीको पृष्ठभूमि : सन् १९८० जुन ३ मा जन्म…