अमिर शेख तमिम

कतारी अमिरका निम्ति के के हुँदैछ सुरक्षा तयारी ?

नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी,नेपाल प्रहरी,नागरिक उड्डयन प्राधिकरण,विमानस्थल कार्यालय र अन्य सरोकारवाला निकायहरुको संयुक्त बैठकले सुरक्षा प्रवन्ध मिलाएको हो । बैठकले भीभीआइपी सुरक्षाका लागि विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको छ ।  जसअनुसार नेपाली सेनाको १४ नम्बर ब्रिगेड कालीदल बटालियन…