अमिर अरि शेख तमिम

अमिर आउनुअघि कतारका सरकारी अधिकारीहरुको ओइरो

कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी बुधबार र बिहीबार हुने भनिएको भ्रमण तयारीका लागि कतारी अधिकारीहरु दिनहुँ काठमाडौं आउने क्रम जारी छ ।  विमान बंगलादेशको उडानमा आज दिउँसो ढाका हुँदै खालिद अब्दुल्ला अल नाइमी आएका छन् । प्रयोजनको लागि अस्तिराति दुई जना कतारी अधिकारी बैंकक हुँदै काठमाडौं आएका हुन् । थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान…