इन्दिरा र गगन राति अमेरिका प्रस्थान

इन्दिरा र गगन राति अमेरिका प्रस्थान

उपसभामुख इन्दिरा रानामगर र प्रतिनिधि सभाका सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा अमेरिकातिर लागेका छन् । रानामगर र थापा कतार एअरवेजको उडानमा राति साढे २ बजे दोहा हुँदै अमेरिका गएका हुन् । भ्रमणको उध्देश्य खुलाइएको छैन ।

टिप्पणीहरू