मल्टिमिडिया

विप्लव पुत्रपछि दुर्गा प्रसाईंद्वारा प्रितम सुवेदीमाथि शाव्दिक आक्रमण (अडियो सहित)

झापाको विवादास्पद मेडिकल कलेज बीएण्डसीका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई करिब पाँच मिनेटको फोन वार्तामा आधाभन्दा बढी समय आमचकारी गाली गरेका छन् । कोभिड १९ को महामारीमा पनि प्रसाईंको अस्पतालले महँगो शुल्कमा मात्रै बिरामीको उपचार गराउँदै आएको लगायतका विषयमा भएको वार्तामा प्रसाईंले सामान्य शिष्टाचारको शब्दसमेत प्रयोग गरेको सुनिँदैन । प्रसाईं भन्छन् ‘बढी नहो, निधारमा ३ इञ्च गहिरो बनाइनेछ, डाँका,तँ डाँकै होस्…

Page 5 of 6