अर्थ

सेयर दलालको कमिशन घट्यो

पुँजी बजारमा हुने सेयर खरिद वा बिक्रीको क्रममा लाग्दै आएको सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले गरेको निर्णयानुसार अबदेखि बढीमा ०.४० प्रतिशत मात्रै कमिशन लाग्ने व्यवस्था  छ । यसअघि अधिकतम ब्रोकर कमिशन ०.६० प्रतिशत थियो । त्यसैगरी सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नैपर्छ । डिपी शुल्कवापत प्रत्येक कारोबारमा २५ रूपैयाँ तिर्नुपर्ने हुन्छ । पछिल्लो समय दैनिक ९ अर्ब रूपैयाँसम्मको कारोबार हुन थालेपछि ब्रोकरहरू मालामाल भएका थिए । ब्रोकरहरूको योजनाअनुसार कमिश…

Page 48 of 52