मनोरञ्जन

राजधानीमा उर्दु आदाबको रौनक-वाह वाह,क्या बात है भन्दै झुमे नेपाली

हिजो साँझ राजधानीमा आयोजित उर्दु आदाबमा त्यसका पारखीहरु आनन्दले झुमे । काठमाडौंस्थित पाकिस्तानी दूतावासले स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाउने क्रममा उक्त कार्यक्रमको आयोजना गरेको बताइएको छ । पाकिस्तान १४ अगस्ट (भोलि) को राती हिन्दुस्तानबाट छुट्टिएको हो । त्यसपछि पर्सि बल्ल भारतको स्वतन्त्रता दिवस मनाउने चलन छ । ‘नेपाल और उर्दू आदाब’ शीर्षकको साहित्यिक कार्यक्रममा नेपाल, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) का साहित्यकारहरुको जमघट थियो । तीन देशका प्रसिध्द कविहरूमा डा.जुबैर फार…

Page 18 of 21