रवि लामिछाने

अमेरिकामा बस्ने नेपालीहरुले हिसाब देखाउँदै भने ‘रवि लामिछानेले दिउँसै रात पारे’

अमेरिकी नागरिकता खल्तीमा राखेर नेपाल फर्किएका र टिभी कार्यक्रम प्रस्तोता हुँदै राजनीतिमा हाम्फालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला चितवनमा भोट माग्न व्यस्त छन् । अमेरिका गएपछि खारेज भइसकेको नेपाली नागरिकता देखाएर मंसिरमा चुनाव जितेका उनी सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि पदमुक्त भएका थिए । त्यही कारण दोहोर्याएर चुनाव हुन लागेको चितवन–२ बाट जितेर पुनः माननीय बन्ने अभिलाषा देखाइरहेका लामिछाने मतदाता रिझाउन प्रयासरत छन् ।&n…

Page 4 of 8