रवि लामिछाने

"आफ्नै पार्टीभित्र रविको सभापति पद फेरि धरापमा"

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि स्वत: पार्टीको सभापति पद गुमाएका रवि लामिछाने पुनर्बहाली भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनले नागरिकता पाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पुरानै जिम्मेवारीमा फर्काएको हो । आजै दिउँसो केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुन: चयन गरेको छ । अमेरिकी ग्रिनकार्ड त्यागेको निस्सा पेश गरेको झण्डै साढे ३ घण्टापछि दिउँसो नागरिकता हातमा परेसङ्गै सरासर पार्टी कार्यालय पुगेका उनी बैठकमा सहभागी भएर सभापतिमा फर्…

Page 7 of 8