रवि लामिछाने

प्रणाली नै नबुझी कसरी बन्नु प्रधानमन्त्री

तीव्र परिवर्तनको अपेक्षा राख्ने नेपाली समाज स–साना घटनाक्रमले पनि तरंगित हुने गरेको छ । समाजको त्यही मनोविज्ञानलाई बुझ्नेहरूले नै चुनावी सफलताको स्वाद चाख्न पाउँछन् । इतिहासका कालखण्डमा यस्ता शक्ति विभिन्न आवरणमा प्रकट हुने गरेका छन् । निराशाको पसल थापेर स्वार्थको व्यापार बिक्ने नेपाली राजनीतिमा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन साह र हर्क साम्पाङको उदय भएको छ ।  सञ्चारकर्ममा रहँदा वाककलाको प्रभावले लोकप्रियता हासिल गरेका रवि लामिछानेले राजनीतिमा पाइला …

Page 2 of 8