राष्ट्रिय परीक्षा बोर्ड

एसईई अनुगमनका लागि वितरण गरिएको अनुमतिपत्र रद्द

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को अनुगमनका लागि वितरण गरिएको अनुमतिपत्र रद्द गरेको छ ।  प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारीबाहेक अन्य व्यक्तिहरुको अनुमतिपत्र रद्द गरेको जानकारी दिंदै बोर्डले आवश्यक परेमा त्यस्ता व्यक्तिबाट पर्यवेक्षण गर्न लगाउने जनाएको छ । हिजो भएको अंग्रेजी विषयको परीक्षामा अनुगमनका नाममा अन्य व्यक्तिसमेत परीक्षा केन्द्रमा प्रवेश गरेको गुनासो आएकाले यो कदम चाल्नुपरेको बोर्डले प्…