दुर्घटना

लक्ष्मीपूजामा आगलागी हुँदा शोरुम ध्वस्त,४३ वटा मोटरसाइकल खरानी

उदयपुरको सदरमुकाम गाईघाटस्थित मोटरसाइकल शो रुममा आगलागी हुँदा ४३ वटा मोटरसाइकल ध्वस्त भएका छन् । हिजो राति लक्ष्मीपूजा गरिसकेपछि शो रुममा आगलागी भएको हो । त्रियुगा नगरपालिका १२ स्थित ओम रौता रानी हाउस एण्ड सप्लायर्सको शोरुम जलेर ध्वस्त भएको छ । ४३ वटा विभिन्न कम्पनीका मोटरसाइकलहरु पूर्णरुपमा खरानी हुँदा करोडभन्दा बढीको क्षति भएको बताइन्छ । लक्ष्मीपूजा गर्ने क्रममा बालिएको बिजुली बत्तीमा विद्युत सर्ट भएपछि मध्यरातमा आगलागी भएको अनुमान गरिएको छ । लक्ष्मीपूजा गरेपछि शोरुम बन्द …

Page 79 of 83