दुर्घटना

नाइटबसको ठक्करले बालकको मृत्यु

मोरङको पथरी शनिश्चरे नगरपालिका २, जयचोकमा नाइटबसको ठक्करले एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना आचार्यको ७ वर्षीय छोरा विवश आचार्य हुन् । प्रदेश–३–००१ ख २०० नम्बरको नाइटबसले आमासँग बाटो क्रस गर्ने क्रममा बालकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते भएका बालकलाई उपचारको निम्ति पथरी अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा पुर्याएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरिदिएका हुन् । काठमाडौंबाट पथरी जाँदै गरेको सो बसका चालक दुर्घटनापछि बससहित…

Page 78 of 83