विशेष अदालत

८७ वर्षीया वृद्धा, श्रीमानसामु सुँक्क सुँक्क

८७ वर्षका वृद्ध भगवान पुकार्दैै, दश औंला जोडेर अदालतको इजलाशतिर फर्किएका छन् । अगाडि २ जना न्यायाधीश छन्, ती पनि मान्छे नै हुन् । ‘हजुरबा’ हरूको त्यस्तो कारुणिक भाव देखेर को नपग्लिएला ? बबरमहलस्थित विशेष अदालतमा आइतबार (चैत २५) देखिएको दृश्य हो यो । गैर कानुनी सम्पत्ति कमाउने नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहितका प्रतिवादी इजलाशमा थिए । त्यही लहरमा देखिए, मेडिकल डाक्टरका रुपमा धेरै वर्ष काम गरेर अवकाश पाई जीवनको तनावपूर्ण उत्तर…