स्वास्थ्य मन्त्रालय

सचिव फेरिएपछि स्वार्थका अनेक बान्की

गत चैत २२ गते मन्त्रालयमा पद बहाली गरेपछि नेपाल सरकारका एकजना सचिव आफ्नै कर्मचारीहरुसँग असन्तुष्ट रहेको बताइन्छ । पद बहाली गर्दा विशिष्ट श्रेणीको कर्मचारीलाई सोही ‘लेभल’ को स्वागत नभएकोमा सचिवले चित्त दुःखाएको भन्ने चुरो कर्मचारीहरुले एक महिनापछि भन्न थालेका हुन् ।  सचिव मधुसुदन बुर्लाकोटीको पदस्थापनपछि उत्पन्न असहज परिस्थितिबारे जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका झण्डै आधा दर्जन कर्मचारीले सरुवा मागेर बाटो तताइसकेको बताइन्छ । यसबीचमा मन्त्रालयबाट माग…