मर्स्याङ्दी ‘ए’ जलविद्युत

आन्दोलनले जलविद्युत उत्पादन प्रभावित, विदेशी लगानीकर्ता चिन्तित

लमजुङस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाविरुद्ध प्रभावित क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।  जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयले उठाएका माग सम्बोधन गर्न खेलाँची गरेको भन्दै मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३, ६, ७ र ८ का नागरिक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनले विद्युत उत्पादन प्रभावित भएको छ ।  आयोजनाको प्रवद्र्धक ‘सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी लिमिटेड’ लाई दबाब दिन वडा नम्बर ७ का निवर्तमान वडाध्यक्…