मधु मरासिनी

दुई दिन पनि कुर्न नसक्ने देश

नियुक्ति यसरी दिइयो कि मानौं,सफाई दिइएकै त्यसैका लागि हो । दुई दिनअघि मात्र विशेष अदालतबाट क्लिन चिट पाएका मधु मरासिनीलाई सोमबार बिहान ११ बजेको क्याबिनेट बैठकले अर्थसचिवको जिम्मेवारी दियो र दिउँसै ३ बजे स्वागत र कृष्णहरि पुष्करको बिदाइ कार्यक्रम राखियो । अपर्झट सचिवद्वयलाई रमाना गर्नुपर्दा अर्थका कर्मचारीको दौडधूप हेर्नलायक देखिन्थ्यो । तर, कानुनी क्षेत्रका जानकारहरूचाहिँ सरकारको पछिल्लो निर्णयले संवैधानिक निकायलाई ठाडै च्यालेञ्ज गरेको टिप्पणी गर्दै छन् । तिनै मधुसहित ९ ज…